फेरी कुनै दिन
"पिर अति मिलाउदा पिरती बने जसरी छुटिटदा पिर बाकि रहन्छ क्यारे" । उनको याद मस्तिक मा धुमन थाल्छ। आखाँ लठ्ठ भइदिन्छ। मन आन्दोलित हुन्छ। फेरी उनको आवाज गुन्जिन्छ। आफु लाई सम्झाउछु। मन मान्दैन।कमजोर परिस्थिति मा माया लाउनु हुन्थेन। एउटा चकलेटमा मन भुलिन्थयो तर यो उमेर मा रक्सि सकिन्छ तर उनको याद सकिदैन। चुरोट सलकेर फिलटर जलिसक्दा पनि उनि लाइ समझिरहन्छ। उनि कसरी भुल्न सक्थेर।
सम्झिदै गर्दा मुख बाट धुवा को मुसलो मडारिदै हावा मा मिसिन्छ।। क्या गजब को माया गरेछु।। बिर्सन यतिकै सकिन्छर। उनि मुसकुराउदा गाला एक भित्ता माथि उचालिन्थे। त्यो पुक्क परेको गाला। म चिमटिदिन्थे। उनि आँखा तर्दै रिसाउथिन। अनि आँखा को डिलमा आँसु पुर्याउथी। तिमी रोको जाबो छुदा पनि माया पो गरेको त। म भन्दथे। दुख्यो नि त उनि भन्दथिन।
अनि मलाइ दुखेन होला त। तिम्ले त मन दुखाको छै।
उनको याद यसरि मन मा घुसछ्न कि कम्पुयटर मा फाइल उपलोड हुन नसकेर सानो थोपलो घुमे जसरि। अनि प्रोसेसर ले धान्न नसकेर ह्याग् भए जसरि।
मन भित्र भट्टि मा आगो दनदनि बले जसरि बल्छ।
आकास चुहिएर तप तप बर्सिरहेको साझ म सिभिल हस्पिटल पछाडि पाइला गन्दै थिए।
साउन को झरी ले बेसरी रूझाइरहे थो। चार्ली चयापलीनको quotes याद आउछ 'I always like walking in the rain, so no one can see me crying.
तिमी NCC कलेज को गेट छेउ Wall मा छाता लिइ उभिरकी हुन्थयै। म ग्यारेज छेउ को चिया पसल बाट last सर्को अलि बेसरी तानेर हतारिदै निस्कन्थे।
साथिहरू हास्दथे सायद मेरो मजबुरी बुझदथे। कति कुराको तिम्ले उनको सिन्का जस्दा हात मलाइ भारी पर्दथ्यो।
उनले कलेज बिचैमा छोडिन। उनि कलेज को attendance म उनको attendance छुट्याउन्थे। उनकै चक्करमा Regular Collage जान् थिए।
राति उनले call राखे पछि केटाहरू सँग १२, १ सम्म Pubg खेलथेए। म बिहान ५:३० मा शंकमुल पार्क मा उनलाइ भेटद्थ्य।
तिमी ले त मलाइ सधै पर्खाएरै राख्छै।
मुख पनि नधोइ आएकि क्या हो वच्चा। उता जाउ उनि मुड्की ले छाती मा हान्थिन। लाज छैन।
बेबी पर्खन। उनि छिटो छिटो हिड्थिन म दगुरेर पछाडि बाट समातदथे।
तिमी ले १० मिनेट के पर्खेको थियै तिम्ले मलाइ आहिले सम्म पर्खाइ राख्यै। तर तिमी California State को Alameda को कुनै गल्लि मा अरु कसैलाइ पर्खिरहेको हुनेछै होला। Berkeley University को गेट मा कोही आइ Sorry भन्छ होला।
कति नै थियो र तिम्रो र मेरो पिरती। सायद विस्म्रित हुन्छ होला।
Facebook मा block गरेको मान्छे लाइ मन बाटै block गर्न कति सजिलो हुन्छ।
म सोध्ने छु। यदि तिम्रो र मेरो तेहि NCC, बसन्तपुरमा वा California को कुनै Cafe मा अथवा संसारको कुनै कुना मा भेट भए।
Comments