प्रेम को डायमिटर !

इसिका, "एक छिन त बस क्लास त सुरु भाछैन नि", उनको एप्रोज अनि बोलड् भोइस सुलभ पछी सारेको कुर्सी पनि फेरी तानेर बस्छ। "तिम्रो सिरियसनेस सारै मन पर्छ सुलभ" IOE मा भर्ना हुने ३५०० मध्य उनि पनि थिइन। हिमालयन कलेज च्यासल Football ground पछाडि। Civil engineering अहिले धेरै केटी को रोजाई को field भाछ। तर एउटै कलेज मा पर्नु भाग्य पनि त होला नि। उसले यहि सन्दर्भ मा कुरा निकाली। उस्ले पनि टाउको Vertically हलाएर सहमति जनायाे। इसिका, "ल क्लास जम है", सुलभ Last चिया को चुस्की लिन्छ र कप टेवल मा राख्छ। सुलभ, " उफ", धुलो सुलभ दाइने हातको कुमले मुख छोप्छ " तिम्रो सहर मा आए देखि राम्रो सँग सास पनि फेर्न सकेको छैन", इसिका, "होर, का सहर आएर मात्रै हुन्छ त, मन भित्र आउ मजा ले सास फेर्न सक्छै"। सुलभ सँग डेसिदै लाडीएको स्वर मा भन्छे। अनि It's joke a part है भन्दै खित्का छोडेर हास्छे। "भो म माक्स लाउछु", सुलभ हात ले सर्ट् मा लागेको धुलो टकटकाउछ। वालकुमारी को पुल पुगे पछि दुबै छुटिन्छन। भु...