उनको एप्रोज अनि बोलड् भोइस सुलभ पछी सारेको कुर्सी पनि फेरी तानेर बस्छ।
"तिम्रो सिरियसनेस सारै मन पर्छ सुलभ"
IOE मा भर्ना हुने ३५०० मध्य उनि पनि थिइन।
हिमालयन कलेज च्यासल Football ground पछाडि। Civil engineering अहिले धेरै केटी को रोजाई को field भाछ।
तर एउटै कलेज मा पर्नु भाग्य पनि त होला नि। उसले यहि सन्दर्भ मा कुरा निकाली। उस्ले पनि टाउको Vertically हलाएर सहमति जनायाे।
इसिका, "ल क्लास जम है",
सुलभ Last चिया को चुस्की लिन्छ र कप टेवल मा राख्छ।
Next part.
सुलभ, " उफ",
धुलो सुलभ दाइने हातको कुमले मुख छोप्छ
"तिम्रो सहर मा आए देखि राम्रो सँग सास पनि फेर्न सकेको छैन",
इसिका, "होर, का सहर आएर मात्रै हुन्छ त, मन भित्र आउ मजा ले सास फेर्न सक्छै"।
सुलभ सँग डेसिदै लाडीएको स्वर मा भन्छे। अनि It's joke a part है भन्दै खित्का छोडेर हास्छे।
"भो म माक्स लाउछु",
सुलभ हात ले सर्ट् मा लागेको धुलो टकटकाउछ। वालकुमारी को पुल पुगे पछि दुबै छुटिन्छन।
Next part.
भुर्रर उडेर एक जोडि परेवा हिमालयन क्लेको प्राङगन मा आउछन् र पारिजात को एउटा हागा मा बस्छन।
सिदान्त, "थोर बहुत त यिन ले पनि इन्जिनेरिङ त जाने होलान हैन त",
सिदान्त केहि मुसुक्क मुसकुराएर बोल्छ।
सुलभ, "हो नि यार, मानव वस्ति को अतिक्रमण बाट कसरी बच्ने भनेर होला",
रियान्स दात देखाएर हास्छ र सुलभ को ढाड मा धाप मार्दै भन्छ ,
"तिम्ले सिदान्त को Savage बुझेनै यार"।
Next part.
गोधुली साँझ सयै चराहरू अकास को बाटो गर्दै पर झितिज मा पुग्ए। सुलभ भाटभोटिनी को opposite को height मा बसेर चिया पिइरहेको छ। Green vest लगाएको पहाड र झितिज मा पोतिएको सिधुरे रङ आँखा पर देखिन्छ।
सुलभ, " तिम्रो प्रतिक्षा मा चिसो चिया पिउनु पर्यो"।
इसिका, "किन तिम्लाइ चिसै चिया दिए कि क्या हो"।
अ, "तिमी ले भनेकी थियै रे,"
"इस"।
"आखिर भेटनु थिएन त किन कुर्यायै"।
"एक दिन नभेटदा यस्तो के भयो र"।
उनि मस्किदै बोल्दै थिइन।
Next part.
इसिका, थकिद मुद्रा मा थिइन। "जेठको घाम मा पनि के Field study गर्नु पर्या हो"। निधारमा टासिएको कपाल मिलाउछे र जुरो पार्दछिन। उनि पाइट को खल्ति बाट रूमाल झिक्छिन र जतन ले पसिना पुछिन।
सिदान्त, "केटि लाइ मेकअप बिगरिन्छ भन्ने कति डर हो"।
सुलभ, "अ यार"।
TU ground बरीपरी अग्ला अग्ला रूख हरियो चैर, काठमान्डै मा भएर पनि कतै परको ठाउँमा भए जस्तो।
सुलभ, "त्या सल्ला को रूखको छहारी मा हिड जाम"
इसिका, "माया को क्षेत्रमिति नाप्नु हो सुलभ"। "भनन्"।
इसिका खुसुक्क भन्छिन।
"होइन rest गर्न नि"।
सुलभ Theodolits हेर्दै प्रतिक लाइ instruction दिन्छ। इसिका Measuring tape लिएर जान्छिन।
"हेर्दै गर है"।
Next part.
सुलभ, होस्टेल को पानि छुटिएको दाल, र भात, थाल मा मुछ्दै खादा। आमा ले खारिएको धिउ मा मुछिदिएको भात सम्झिन्छ, नरमाइलो लाग्छ। गाँउ घरको फर्सी को मुन्टा पनि कति मिठो हुने ।
बेड मा पल्टिदै गर्दा। सिदान्त drawing गर्नु पर्ने कुरा सम्झाउछ।
सुलभ, "निरा तिमी ले drawing गर्यै त"।
निरा, "छैन, bed set भन्दा लामो त drawing set नै छ" उफ!।
सुलभ बेरेर सोली जस्तो पारेको paper निकाल्छ।
"drawing गर्दै गर्दा compass ले कोरेको धर्साहरू मा अल्झिदा, तिम्रो याद आउछ निरा"।
"होर" "अरू बेला इसिका होइन त लन्ठु"।
Next part.
मध्य १२ को घाम cafe की दिदि ले २ कप चिया राखेर गइन। उन्को चेप्टो परेको ज्यान र पछाडी धकेलिएको नित्मब हिड्दा आधि cafe ढाकेर हिड्छिन।
असुताेस, "अनि कतिको लागिराछ त चुनाब दोस्त"।
असुतोस र उसका साथीहरू लाइ चुनाब ले खुब तताइराको छ।
तिम्रो साथिहरू आएन्न।
"केटाहरू कहिले अनेरास्वयू भनेर भोट माग्दछन कहिले क्रान्तिकारी र नेवि"।
बिध्याथी जिबन मा राजनीती रुचि को बिषय भएन, सुलभ भन्छ।
रियान्स, "इसिका र निरा मा कुन राम्री लाग्छ"।
रियान्स मलेखु मा खिचेको फोटो Zoom पारि पारि देखाउछ। र दुबै केटी को नित्मब र वृक्षस्थल को तुलाना गर्छ।
"यता ले फोन"।
सुलभ झर्को माने झै गरी पोन राख्छ।
Next part
Bagmati नदि, किनार छेउ UN Park, काठ्मान्डै को कर्कस बाट केही पर, चिसो हावा चल्छ। त्यो भन्दा बढी त मन मा चल्छ उसकाे। उनि फेरी पनि कुनै वहाना बनाउने बाला थिइन।
सुलभ, "Eyeplex mall तिमी लाइ देखेको थिए"।
इसिका, "होर"
उनि भन्दै थिइन उ
"छ नि मेरो मामा को छोरा हो के काठमान्डै आएको बेला film हेर्न गाको"।
सुलभ, "ए"
उनी भन्दै थिइन। गफ गर्दा, उनि टाउको हल्लाउनथिन। सुलभ कुरा को आसय बुझेर पनि नबुझया जस्तो गर्छ।
Next part.
राती अकास को तारा गनेर भएनी यो रात यसै काट्न हुन्थ्यो तर अकास पुरै बादल ले ढाकेको हुन्छ।
Next part
तेस्रो सेमेस्टर को exam पछि रियास ले collage छोड्यो। सिदान्त सधै घाँस चर्न जान्छ। मतलब weed,। नेपाल मा Engineering सक्न गाहो छ। Cafe मा Senior दाइहरू अफ्नो experience सुनाउदै थिए।
"मैले Applied Mechanics फेरी back भर्य यार",
दाइ कपाल कान माथी सिउरीन्छ।
"तिम्रो त घेरै कटेको छ यार मेरो हेर बाकि subject के के छ थाहा छैन",
तोरी दाइ कुरा थप्छ।
"भाइ lighter पास गर त "।
सुलभ टेबल छेउ को lighter उठाउछ र हात को चुरोट बाल्छ र lighter पास गर्छ।
Next part.
New road को Mantra cafe मा निरा भेट्न बोलाउछे। फेरी उसलाइ त थाहै छ सुलभ र इसिका को relationship राम्रो भइराछैन। फेरी उसलाइ झगडा गर्ने बहान मिल्छ। निरा सिन्का जस्ता हातले बिहेको काड थमाइ दिन्छे। र मुसुक्क मुसकुराउछे। उनले ओठ मा नैलो लाली पोतेकी थिइन। रातो टप भित्र फम वाला समिज लगाको थिइन। केटा ले केटी को नोटिस घेरै पल्ट गर्ने भनेकै तहि हो। कालो हिल र उनको कर्ली परेको केस दुइ कुम बाट झरेर छाती ढाकेको थियो।
सुलभ, "अहिले तिम्रो हात मा यदि यस्को सट्टा प्रेम को पत्र हुन्थो त म सहजै सुइकार्थे" ।
किन केटि हरू बिहे गर्न हतार गर्छन। कहि कतै कुनै Settle भएको केटा होस त। Engineering पढ्ने केटि को त यस्तो छ। Bank को manager भन्दै मा ok भन्नु पर्छ। केहि छिन को भेटमा सुलभ ले भन्छ।
Next part.
टेबल मा भात दाल र आलुदम मा अन्डा तैरिएको थियो। होस्टेल मा खाना खाने मा सबै भन्दा पछी सुलभ नै हुन्छ। भाउजु छिन र खाना समझाइरहन्थिन।
नेपाल मा कती केटि हरु ले Nurse ,अस्टेलिया dependent जान मात्र पढ्छन्। रमेस सरले भनेको याद आउछ।
उसको massage आउने वाला थिएन। सुलभ Enrique Iglesias को songs collection earphone मा full volume पारेर सत्दछ।
इसिका कलेज नआको २ हप्ता भइसक्या थियो। अनि उसलाई लाइ नभेट्या १ हप्ता। नबोली पनि त हुने रैछ त। तिमी ले नसोधदा नि त जीन्दगी ठिकै चलिरहेछ।
Next part
Building drawing गर्दा गर्दै दिब्या सुनाउछिन,
"इसिका बहिर जाने प्रोसेस मा छिन रे Australia dependent मा
" सुलभ, "हाेर"
तर उस्काे पहिलै अन्दाज गरेकाे थियाे। धेरै पल्ट देखेकाे पनी हाे अकै सँग । नेपाल भन्दा बाहिर career बन्छ साेचेरै उसले फाेर्स गर्न सकेन।
सुलभ उसकाे हात समाउछ।
अब धर्का तिमी तान म compas सेट गर्छु ,
दिब्या " हस",
मन्ध बाेली मा बाेल्छे ।
"भाेली तिमी र म कब्बडि २ ह्रेर्न जाने हैत "
सुलभ, दिब्या लाइ मनाउन थाल्छ। दिब्या पनी सुलभ कति सम्म patience राख्न सक्दछ भन्ने जाच्दै थिइन । आखिर दिब्या हार्छिन ।
Next part.
काेही जीन्दगी बाट जान् खाेज्छ भने बाटाे छाेडदिनु पर्छ । अर्काे तेहि बाटाे कुरीरहेकाे हुन् सक्छ । जस्ताे कि दिब्या ।

No comments:
Post a Comment