myth


मेट्रो स्टेसन मा तिमी लाई पर्खिरहेको हुने छु। 

तिमी मलाई देख्न साथ हात हल्लाउनु, म दगुरेर तिमी लाई अंगाल्छु। 

के यो फिल्मी क्लयामेक्स जस्तै भएन र। 

अनामनगरको गल्ली चहार्दै सपनाको विमान उडाउदै छु

 रफतार को दुनियामा केहि गति लिन सकिएन भने जीन्दगीले १२०० cc को

 स्सपेलेन्डर जस्तै धुवाँ फाल्ने छ। 

आफ्नो लोसे पारा लाई वल लगाई तातिएर उगि बड्छु। 

ठेस लाग्छ खुट्टामा। तर मन मा ठेस त धेरै लाग्ने गरेका छन्। बुढि अैला ठेसिएर 

रगत निस्केछ।

 मनको पिर एक छिन लाई हटेर गयो। सरिर मा चोट लाग्दा मन हलुका हुने 

कस्तो अच्चम । 

“तिमी कहा छै ?” म मेट्रो स्टेसनमा। 

धत्। तिमी सपनाको हवाई बाट कहिले ल्यानडिङ्ग हुन्छै। 

उनको जवाफ ले मलाई वास्तबिक्ता को भित्ता मा पुर्याइदिन्छ।

 उनी गढेस मन्दिर निर पर्खिरहेकी छे। हयान्डब्याग भिरेर हात बाधेर स्टुपा जस्तै 

उभि रहेकी होली।

 देख्ने बितिक्क बाघले सिकार भेटे झै झम्टिन्छे होली। 

म आत्मा रक्षा गर्न सक्छु सक्दिन।
 
अँ मैले त कराते पनि सिक्या छु क्यारे।

 याहु १ किक मै ढाली दिन्छु। हया उ त छारी मान्छे पो है मेले ठुलो स्वर गरे भने 

त रुनछे। 

के मेरो मन यति सम्म कात्तर भइ सक्यो र। ---Contineue--

Comments

Popular posts from this blog

जीन्दगी...!

कति चाँडै बित्दछ समय

कुराहरू ।