तिम्रो तस्विर भित्ताभर कोर्दछु र
धत् ओठमा लाली पोत्नै बिर्सेछु भन्दछु।
तिम्रो बारे नोटका पाना पुरै भर्दछु र
हतपत आतिएर नोट बन्द गर्छु
तिमी यि हर्कत लाइ के भन्दछै।
सिरसिर वतास चल्छ र पिपलका पातहरू हलाउछ
तिमी मेरो सामु हदैनै
तब उडदा उडदै थाकेको बादल र म चिसो हावाको झोकाले झिनमै वर्सात हुन्छै।
तिम्रो एक झल्को मेटन् म पार्क आउदथे तिमी लाइ देखेर
मन भरी वच्चा कोर्रलद्थे।
कुनै स्कुले प्रेमीले वरको चैतारी मा बसेर उस्को बाटो कुर्नु ।
अहिले सम्म के गर्दै हैली
साँझ चिहाएर झयाल भित्र पसिसक्दा सम्म त
तिम्रो याद ले एक मुरी मन त खाइसक्छ।।

1 comment:
Garnu hudaina yesto prem vane chij��
Post a Comment