Pages

Ticker

🌸 Welcome to my blog — a little space where I pour my mind and soul, hoping you find something that feels like home 🌸

Featured post

जीन्दगी...!

असाढ ३२

 समुद्रको पानी चर्को घाम ले बाफमा परिवर्तन हुन्छ र वादल बन्दछ। 

चिसो हावाको झोकाले रुझाउँछ र वादल पुनः पानी बनेर बर्सिन्छ। 


असारको अन्तिम दिन झरी पर्छ

घरको छानाबाट दलिन हुँदै पानी बगेर आँगनमा धारा बग्दछ 

सोच्दैछु


असारको चर्को घाम भन्दा कम त हुँदैन मनमा लागेको ठेस 

घर मा छाता छुट्दा १२ वजे बाटोमा घामले ढाड पोलेको

 भन्दा

 कम त पोल्दैन संघर्षका कथाहरुले 


उनले ढाडस दिँदै भन्छिन् म छु नि।

 वादल आकास मा उड्दै गर्दा

 चिसो हावामा ठोकिन्छ पुनः आशु बनी आँखा को डिल हुँदै खस्दछ

 असारको महिनामा। 





No comments: