love in Politices

यो देस मा सबै भन्दा सम्बृद्ध व्यक्ति को छ भन त। मलाई के थाहा त।
 तिमी छै सम्बृद्धि। सबै भन्दा बिकास भएको देस चाहि नेपाल होला तेसो भए। 
अँ कुनै सङका। हजुर ले भने पछि त मान्नै पर्यो। हामी एक अर्का को पर्यायवाची छैनै र। 
विकास बिना सम्बृद्धि अधुरो तिमी बिना म अघुरो। फिस्स हास्छ।
 सम्बृद्धि र विकास को मिलन अपेक्षित थियो कि थिएन तर नाम। 
अहिले लाइ छुट्टिम तर हामी दुइ को भेट एक दिन अवस्य हुने छ। र देस मा सम्बृद्धि र विकास छाउने छ।
 मकवानपुर क्यामपस पहिलो वर्ष। उनी ले पहिले कहिलै विकास लाइ चिनेकी थिइन्न। स्ववियु का दाइहरु क्लास हाइज्याक गर्न अाउथे तिनीहरु मध्य उ एक थियो। भाषण दिने मा अग्रसर भइरहने। मेरो नाम विकास। विकास सर्मा। सर्मा दाइ ले परिचित।
 उ सँग सम्बन्ध बडाउन भए पनि नाम को सम्बन्ध जोडन चाहान्थ्यो।  हेल्लो म विकास अनि तिमी। सम्बृद्धि। 
सम्वृद्धि सोच्छिन राजनितिक उद्धेस्य बोकेको मान्छे के माया लाउन पनि जान्दछन्। हरेक भेटमा राजनितिक कुरा। म तिम्रो कार्यकर्ता होर। विकास दाइ हाम्रो एक्जाम कहिले हुन्छ। तिमी मलाई दाइ नभन भन्या होइन। सिनिएर हुनुहन्छ त। के विकास को माया उसको नाम जतिकै झुटो छ त। सम्बृद्धि यस्तै सोच्दछिन।।।।।।। ---Contineously----

Comments

Popular posts from this blog

जीन्दगी...!

कति चाँडै बित्दछ समय

कुराहरू ।