के अहिले पनि!
हावा चल्नु भनेको, तिम्रो केस फरफराउनु हो।
फुल फुल्नु भनेको, तिमी मुस्कुराउनु
बादल लाग्ननु भनेको, तिमी रिसाउनु।
माटो खोसि्एर कोरेको तिम्रो नाम,
रुखमा चोट लाइ लेखेको तिम्रो नाम,
नोटबुक मा रातो पेनले तिम्रो नाम लेखी बन्द गरेको।
नाम मे क्या रख्या हे ?
फेसबुक मा तिम्रो नाम सर्च गर्दा लस्करै देखिनेहरू, तिमी जस्तै निस्ठुरी छन्
के अहिले पनि, तिमी फर्किनु भनेको, मैले अर्को जुनी लिनु हो,
तिमी लाइ सधै रातो सारी मा देख्नु, म बहुलाएको हो!
No comments:
Post a Comment