हिड्दै जादा
चटपटे २५ काे बन्छ त दाइ । ३० काे बनाम है । अहिले समानहरू महन्गाे छ, पुयाउनै सकिदै ।
Grammer स्कुलकाे बाटाे छेउ थियाे ठेला ।
पानी पर्छ त आज । तर सधैं साँझ पानी पर्छ अचेल । आकास हेर्न बिर्सेछु । घाम अस्ताउन लागेकाे हुनु पर्दछ।
भर्खर ४ बज्दै थियाे । हामी कति कुराहरू विर्सन्छै । हेर्छै तर याद हुदैन । बाटाेमा हिड्दै घर पुग्छै, ए म कुन
बाटाे आएछु भन्ने त विसिन्छै ।
चटपटे ठेला अगिल्ल तिर मकै पाेल्ने अर्काे ठेला थियो । सधै एक अर्धवैश आइमाइ हुन्थिन, भने आज केटी
थिइन । सायद उस्काे छाेरी हाेली । १८,१९ वर्ष की मैले अनमान गरे ।
आगाेकाे राप ले, उनी राताे थिइन,
झनै राताे भइन । ।
Worldlink चाेक पुगे, सेतिवपी बाटाे लमतन्नन परेकाे थियाे ।
आँखा धरै ठाँउमा ठाेकिदै थियाे, म हिडदै थिए ।
काेही राम्री केटीकाे नाक मा, त ठिक् ठिकै लाग्नेकाे वृक्षस्थलमा, लगेज लगाउनेकाे पृस्ठ मा । क्रेट्या काे
body मा, BYD काे looks मा, बाटाेकाे पाेल मा ।
मेराे मनस्थिती, जडिया, बाटाेमा लठारिदै हिडे जस्ताे थियाे । म अन्तरस्कन्दमा लड्दैपड्दै डेरा मा पुग्ए थिए ।
आज उनलाइ भेट्न भनेर चावेल गएकाे थिए । उ आइन्न, गतिलाे वहाना बनाइन । साथीकाे
उत्सुक्ता शान्त भयाे । xxxxx
x
Comments