मन अडिने ठाँउ सम्म छैन। लामो सास लिइ मनि ले यसै गरि भने।
तिम्ले नि निकै घत लाग्दो कुरा गर्छै । फेर्बरी ८ को इगल्याड सँग को हार बिर्सन नसकिदै पुन अर्को लाजास्पक हार बेहोरिएको थियो। इटली सँग नि हार्नु को नमज्जा नेपाली टिम र नेपाली समर्थकमा थ्यो।
म्याच को दुबै इनिङ मन चसक चसक गर्दै हेरियो र अन्तत् केहि समय क्रिर्केट को विषय नउठाउ भन्दै बाहिर निस्किएम।
साँझ छिपिदै गइरहेको थियो र रात पर्ने निस्चित थियो। तर म मन कसिलो पार्दै सातदोबाटो हुदै एनफा एकेडेमी कटदै थिए। मन यसै पनि कसिलो पार्नु थियो। तर डर बाहिर को अध्यारो सँग थिएन। कोहि अपरिचित सँग पनि थिएन।
म सरासर हिडदै थिए तर मन दैडदै थियो। हाम पाल्दै थियो। कँहा बाट कहा।
यसरी नि म धेरै ठाँउ बाट पछारीको थिए। अनुभबहरू बटुलिएका थिए तर सबै नपाक्दै झरेका टर्रा अब्बा जतिका। खैर म जतनले पोको पार्दै थिए। केहि समय हिडदै गर्दा म इमाडोल पुग्न लाग्दै थिए तर चाहन्थे बाटो केहि अलि भएनि तनकियोस। हिडदा केहि भएनि राहत हुन्थो र म यसरी नै हिडदथ्य। शोलु को भारि भन्दा नि मन को भारी गहुङगो हुनि रहेछ। म केहि समय राकिएर हेरे बिगत लाइ निहालेर हेरे भबिस्य लाइ। पछाडि। रात परिसकेको थियो तेस्तै ९।
No comments:
Post a Comment