Pages

Ticker

🌸 Welcome to my blog — a little space where I pour my mind and soul, hoping you find something that feels like home 🌸

Featured post

जीन्दगी...!

सधै तिमीले

 सपना को चाङ धेरै भएर 

होला कि 

कुन बेला म कहाँ बाट झर्छु पत्तो सम्म पाउदिन


साँझ पानी मा भिझनु ह्रन्न् नि 

बिरामी भइन्छ। 

तर साँझ मा मात्र किन यति धेरै मन दःख छ र दर्कनु पर्छ अाफै। 


बिहान बिछयैना मा  प्रण गरेर म दर्हो हुन्छु भन्छु 

तर क्रमश दिन ढल्दै जान्छ र मेरो त्यो प्रण मकै को ढोड सावित हुन्छ 

र जो कोहिले पिटिक्क भाच्दिन सक्छ 

जलाइदिन सक्छ जसरी 

सधै तिम्ले जलाइ राखेको छै। 


No comments: