Pages

Ticker

🌸 Welcome to my blog — a little space where I pour my mind and soul, hoping you find something that feels like home 🌸

Featured post

जीन्दगी...!

असोज १८

 दिन हप्ता महिना हुदै बर्षै बित्छ।

तर तिमी प्रतिका भावना उहि पुरानै छ।

याद उहि छ

तिमी ले गाएका भाका

तिमी ले सुनाएका कथा

त्यो भंज्याझ त्यो पिपल को बोट

त्यो हिलाम्बे बगर

सिर सिर चल्ने हावा

बर्षिरहेने बादल

खोल्सामा फुलेको फुल

सिमल को भुवा

चैर मा लाग्ने कुरो

खोलाको डिलमा त्यो अम्बा को बोट

काडा को धारी

तिमी लाइ सम्झन एक पल्ट यि कुराहरू नसम्झिदा अधुरा हुन्छन।

तिमी लाइ सम्झिदा म तिम्रै हुन्छ। बिगत मा।

No comments: