मेरो दुषित अात्मा लाइ
प्रवित्र बनाउने तिम्रो स्पशले
मलाइ बचाउन सक्दछ
हजारै ले दिएको चोटहरू
केवल तिम्रो स्पर्स ले।
तिमीले फुकेर भर्न सक्छै
मरेका मेरा रहरहरू
तिमी ले पिलाए जल
दिलाउन सक्छै साहस
तिमीले बोली दिए एकपल्ट
सुकेका सपनाहरू पुन पलाउदछन।
तिमी ले छोइदिए एक पल्ट
पखालिन्छन लागेका पापहरू
हासिदिए एक पल्ट
मेरा दुःख का सागर सुक्दछन
र फुटद्छन शुःखका फोहराहरू
तिमी मुस्कुराए एकपल्ट
फुल्दछन जाइफुल र चमेरी
घरको अागनमा।।
हे देवि ।।।
No comments:
Post a Comment