Pages

Ticker

🌸 Welcome to my blog — a little space where I pour my mind and soul, hoping you find something that feels like home 🌸

Featured post

जीन्दगी...!

तिम्रा यादहरू

 तिम्रा यादहरू बिच बाटाैमा छेक्न नस्क्ने 


तिम्रा यादहरू

 मुसलधारे झरी जस्तै हो

मलाइ बेस्सरी चुटेर जान्छ। 


तिम्रा यादहरू

 गर्मी को चहकिलो घाम हो

 ढाड सेकाएर जान्छ। 


पुष माध को ढन्डि हो

 सर्दि लगाएर जान्छ। 


तर पनि तिम्रो यादहरूमा 

म रूझन, भिझन, तापिन, तडपिन 

तयार भइरहन्छु।।


No comments: