Pages

Ticker

🌸 Welcome to my blog — a little space where I pour my mind and soul, hoping you find something that feels like home 🌸

Featured post

जीन्दगी...!

म जति नै पर गए पनि

 सायद

अभिब्यक्त गर्न नसक्नु मेरो कमजोरी थियो कि।

उस्ले बुझन नचाहनु। 

सानै कुरा ले उस्को मन दुःख न नि सक्छ। 

तेसैले


मैले भन्न् नसकेको हो 

मेरो चोखो माया तिमी लाइ भन्दा भन्दा म भित्र भित्र टुटेको

सधै तिमी लाइ सम्झने मन भन्दा भन्दै म भित्र भित्रै हराएको



उस्को मन दुखाएर कसरी यो मन खुसी हुन सक्छ र। 


म जति नै पर गए पनि 

म सँगै पछि लाग्छन उस्का यादहरू 


नदेखे पनि जुन लाइ सबेरै 

रात तेसै पर्छन

नभेटिएनि सिफल चैर मा उस्लाइ

खोज्छु मन भित्र हुन्छिन। 


No comments: