अभिव्यक्त गर्न नसक्नु कति माया गर्छु भनेर
सबै भन्दा गार्हो हुनि रहेछ
हजारै कुरा जान्ने म
तर अाफनै मन जान्न नसकिने रहेछ।
पुजि दिए पथ्रर लाइ देवता सम्झेर
उस्ले प्राथाना कहिलै सुनेन
तेसरी नै मानिदिए उस्लाइ प्रेम गर्ने प्रेमी सम्झेर
सायद बुझछकि भनेर ।
जब मान्छे प्रेम मा पर्दछ उ डिफेन्सिभ हुन्छ। सायद उस्ले माया लाइ महसुस गर्दछ। र चाहन्छ उस्ले पनि उसै गरि महसुु गरोस। अभिब्यक्त गर्ने शब्दको खडेरी पर्दछ।
तर किन। तिमी बुझन चाहन्छै।
उस्ले माया गर्ने मान्छे पथ्रर मात्र होइन
उ त देवी पनि हो
उस्ले बुझदछे
उ रिसाउन सक्दछे
र छिन भरमा
उस्लाइ भस्म पार्ने सामर्थ राख्दछे।।
सायद माया मा
No comments:
Post a Comment