Pages

Ticker

🌸 Welcome to my blog — a little space where I pour my mind and soul, hoping you find something that feels like home 🌸

Featured post

जीन्दगी...!

म्यासेज

 थाँहा थिएन यति चाडै कसैको याद ले सताउछ।

थत् सोच्दा सोच्दै यति सम्म पनि सोचिसके छु।

धडी हेर्ए रातको १२ बजिसको रहेछ।

 मोवाइल मा बेटृरी नि सकिन लागेको थियो 
अल्छि नगर्या भए चाज भइसक्थयो र नेट खाोल्थे
अनि उनि लाइ फेसबुक मा खोज्न थाल्दथे।

स्वयमभु मा एउटा बुट खम्बा मा अडेस लगाको फोटो 
बहिनी सगँ नक्कल गरी गुलाबी ओठ् चुचाएर खिचेको फोटो
 तेस फोटो मा उनि धरै नै गोहो् देखिएकी थि।

व्यटिफुल गुड लुकिन्ग ले भरिएको कमेन्ट मा मेरो पनि लब इमोट हुन्थो 
अनि जवाफ मा लाजले रातो गाला पारेको इमोट हुन्थो।

मनले अनेकौ तारिफ़ गर्दा गर्दा पनि त्यों सानो कमेन्ट बक्समा मन भरि को वखान पोख्न नसकिने।

उनी लाइ खोज्न फ़ेसबुक खोल्ने म अचेल आफनो मन छाम्न थालिसकेछु।

मन मुटु भरी उन्कै फोटो पास्टिन थालिसकेछ।

मात्र कमेन्ट गर्ने म एकलै
 उनकै अनेकै हरफ तारिफ गदै रहेछु। 

मोवाइल चार्ज गर्न मन लागेन।

राती तिर्खा लाग्दा त उठेर पानी नपिउने म।

फेरी सोच्ए उनको नाम ममी डयाडी ले अमिर खान र अजय देवगन को फ़िल्म इक्स बाट प्रभावित भएर इसिका राख्ए होलान। 

इन्टरनेट र मोवाइल नहुदा प्रमपत्र बाट सम्बाद गरिन्थो
लुकीलुकी फ़िल्म हल सम्म पुग्दा हुन अनि अंगालोमा बाधिदा हुन।

 ति दुइ प्रेमी को प्रतिक इसिका पाए होलान् ।

साँच्चै उनी माया को प्रतिक इसिका ।।

No comments: