Pages

Ticker

🌸 Welcome to my blog — a little space where I pour my mind and soul, hoping you find something that feels like home 🌸

Featured post

जीन्दगी...!

चिया क्यामे्स्ट्रि

झिसमिसे मा कजेल तिर लाग्छु।

 माघ महिना को जाडो आग्ङ सिरिङ्ग गराउने गरि चल्ने चिसो वतास र निस्लष्ठ

 वरको पर नदेखिने तुवाले ढाकेको वातावरण। 


म कुहिरो मा हराउदै अगि बढ्दछु। कलेज तेति टाढा त होइन।

 कलेज को गेट आई पुगद्छ। म कलेज छेउकै होटल छिर्छु। साथि भाई ले 

जक्सन नै बनाका छन्।

  ५।६ जना टोली जति तेहि भेट हुन्थेम् र हुल बाघेर क्यामपस प्रया्ङ्गन छिर्थेम।
 
मकवानपुर कलेज जिल्ला को नाम चलेको मध्य एक। स्ववियु को दाईहरु सँग 

को संगत र विध्यार्थी संध मा आबद्धता भएका ले कलेज प्रसासन हामी संग 

कडा हुन्थेन्।

 समयमा कहिल्यै क्लास एटेन्डेन्स भएनै पनि। भए पनि खासै पढेनै। 

म छिटो आएछु क्यारे नाडि मा भिरेको घडि हेर्ए र एक कप चिया मगाए साथ मा 

चुरोट। रमेस दाइ लेे दुनोट सुन्नु भएछ।

दुनोट होइन चुरोट भने। मलाई चिया सँग चुरोटको क्याम्रेस्ट्रि
मिल्छ। दुनोट कहिल्यै टोक्ने कष्ट गरिन।

 यसै पनि वाहिरको ५।६ डिग्री को चिसो तापक्रम र भित्रको शरिर को तापक्रम 

को रियाक्सन मा सास फेर्दा पनि चुरोट खाए जस्तो। चुरोट दुइ ओठले च्यापे र बाले।

 एक पप् ताने र फाले। वाहिर एक मुष्ठ धुवाँ उडे्र गयो।

 लाग्यो मैले आफै लाइ दागवती दिदै छु। चुरोट छोड़ने प्रयास मा म असफल 

हुद्थे। 

बिस्तारै चुरोट सल्किदै थियो कि म सल्किदै थिए बु्झन सकेको थिइन।।।

 "ए देस्त",म झस्किए।।। -contineous-

No comments: