Pages

Ticker

🌸 Welcome to my blog — a little space where I pour my mind and soul, hoping you find something that feels like home 🌸

Featured post

जीन्दगी...!

डेटिनङ स्सपोट

रबि खल्ति बाट मोवाइल झिक्छ र हेर्छ।

मोवाइल को स्क्रिन रातै भएको देख्छ। एटमबम डिफ्युज गरे झै ह्तपत उनलाइ 

कल ब्याक गरिहाल्छ। 

उनको ७ वटा मिसकल थियो। एक मिसकल अर्थात, एक गोली फेरी मुटुमै 

ताकेर हान्छे।

 उनको तिखो बोली ले जति नै छेड़िए पनि स्पनध लाग्ने। मन मस्तिक रोमान्चित 

हुने। जिवन मा एक संगित भरे जस्तो हुने। 

आज उनको बोली भासिएको सुनिन्थयो। सेती सुस्ताए जस्तो। 

उनि बोल्दै गइन। भनिन "कति खेर आइपुग्दछै"। "ससी हेरन मोवाइल 

साइलेनस 

थियो ५ मिनेट कुर है"। 

क्रमस: खुल्दै थिए बजार। उनी ग्रिन हाउस को भित्तामा अडेस लगाएर बसेकि 

थिइन। ससी।

निलो जिन्स र पहेलो हुडि लगाएकी। कपाल जुरो पारेकी थिइन। निधार मा केस 

झर्थ्यो उनि घरि घरि मिलाउन्थिन।

 पिपल पाते ओठ रातो लिविस्टिक ले पोतेकी थिइन। आँखा को गाजल चाँहि 

लतपताएकी थिइन। रोइछि की क्या हो।

 रवि हात हल्लाउछ। उनी मुस्कान ले जवाफ फर्काउछे। मुस्कुराउदा उनि दिप 

प्रजोलित भए जस्ति देखिन्थिन। 

उनको आँखा चम्किन्थियो। "तिमी किन उाउट ड्रेस मा कलेज नजाने"। "उहु", 

प्रति उत्तर दिन्छे। 

कलेज बंक गरेका ससी र रवि डाढा छेउ को वन्सकण्डी मन्दिर जान्छन।

 "म पनि त आउट ड्रेस मा आउथेनि किन नभनेकी"।

 "राति गुड नाइट नभनि किन अफ भयै त","मलाई निन्द्रै लागेन"। 

"हावा गफ नगरन"। 

स्कुल रोड कटेर भर्याङ चड्दै उकालो लाग्छन्। 

उनि रिसाएकि थिइन्। "तिमी रिसाउदा नि गुराँस फुल्य झै लाग्छ ससी"। 

आँखा तर्छिन्। उनी एकै छिन मा पानी परे जस्तो घाम लाग्य जस्तो फेरी घुम्म बादल लाग्ए जस्तो 

उनको स्वभाव मैसम बिभाग ले नि पत्ता लगाउन नसक्ने थियो।
#contineous

No comments: