Pages

Ticker

🌸 Welcome to my blog — a little space where I pour my mind and soul, hoping you find something that feels like home 🌸

Featured post

जीन्दगी...!

अाभास

आभास, तिमी कहाँ छै। 
मलाई तिम्रो न्यासरो लागी छ। तिम्रो अंगालो मा बेरिन मन छ। मेरा अंगहरु ले तिम्रो स्पर्स खोजिरहेछ। 
रमा को मनका भावनाहरु हुन्।
 उनी बिछ्याउना भरी आभास लाइ खोजिरहन्थिन।
 टेडि बियर लाइ अंगालो मार्थी। सानो पोखरा को माछा प्लान धुम्न जादा, उसले लाएको सेतो आउटर। 
उनी लजाएर आभास को छाति मा लुक्न खोज्थिन्। 
रमा टेडि बिएर लाइ कसेर अंगालो मा्र्छिन। शरिर भरी उठेका उन्मात् शान्त पार्न खोज्छीन्।
 झसकिन्छिन, साच्चै नै आभास लाइ अंगालो मारे झै गरेर।
 रातो फुल बुट्टे तन्दा मा पलटिरहेछ। बेडको सिरान मा fifty shades of gray novel छ। 
एैना मा आफु लाइ सावधानी पूर्वक नियाल्छे।
 मेरो गाला मा किस तिम्ले त खाकों थियै अस्ति साँझ। म त नाइ नाइ भन्दै थिए कपालै लुछ्दियै। तिमी एग्रेसिप हुदा पनि कति माया लाग्ने भको। गाला सुमसुमाउछे।
उनको ओठको तृष्णा अझै बाकि नै थियो। उनको राता ओठ अैसेलु पाकेका जस्ता थिए। आभास ले उनी मा स्याउ, सुन्तला, अनार सबै देख्दो हो। 
अझ, रमा मा ति सबै ताजा थिए बोटै मा पाक्दै गरेका। रमा ।।।।।।
-Contineous-

No comments: