गर्दै थिए।
म भने काउन्टरको दायाँ पट्टि छेउमा चिया पिइरहेको थिए।
पत्रपत्रिका दुइ तिन महिना बासी थ्यो पडिन लाग्यो, साउनीले खाना पनि कसो वासी खुवाउन्न।
एक सर्को चिया पिउदै सिधा बस पार्क हेर्दै थ्ये कुनै ख़ाली बस आओस र म चडी हालु। ब्याग भिरेकै थिए।
जे होस चिया सुस्तरी नै पिउन पाए।
हेर्ए अगि देखी एउटा केटी काउन्टरमा झगडा गरिरहेकी थी टिकट काट्दा पनी सिट नपाउने उनको गुनासो थ्यो।
“जंगलसहिया जाने होइन तिमी”,
रातो कुर्ता सुरवाल सल ले टाउको छोपेकी, हातमा एउटा ठुलो जेबरा ब्याग बोकेकी थी।
टिकट फिर्ता गर्न लगाए “हिड उता बाट चड्म”, भने बिचरी मेरो पछि लागिन।
तातो घाम मा १ घन्टा कुरयाएको रहेछ।
बस पार्क देखी ५० मिटर अधि गहेर बस चड्नु पर्छ भने। म पनि अब पुर्व जाने जुनै सुकै गाड़ी चड्न तयार भए।
"ममता", उनले मलाई अधि नै देखेकी रहेछिन तर अड़ लागेर नबोल्या रे।
मेरो स्कुल पढ्दा देखी को साथी को बहिनी थिईन।
हामी चपुर ओरलेम
भने उभिएर काटे उनी,सिट मा।।।।
करिब २ घन्टा को बाटो हेटैडा देखी चपुर।
म भने उभिएर काटे उनी,सिट मा।-
- to continue-----
No comments:
Post a Comment