Anish Kumar
Maybe I wasn't writing poetry. Maybe I was just trying to survive."
Pages
Home
Ticker
🌸 Welcome to my blog — a little space where I pour my mind and soul, hoping you find something that feels like home 🌸
Featured post
जीन्दगी...!
भदै १०
यदि म पागल भए छु भने
तिमी चाहिँ मलाई पागल नभन्नु
म मुस्कुराएछु भने बेमतलब
म रोएछु भने बेमतलब
हराएको हुन्छु आफै भित्र
तिमी चाहिँ मलाई खोजिदिनु
काँडाले पासो थापेको त्यो गुलाबको फूल
जति सुन्दर देखिन्छ पर बाट जुन
कालो बादल मा लागेको चाँदीको घेरा।
जीन्दगी!
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
सोध्नन मन छ।
*एक किलो कपास, भारी हुन्छ कि एक किलो फलाम? ल भन त फलाम। बराबर हुन्छ। ए! कुनै बेला यस्ता प्रस्न ले पनि जिल्लै पारिदिन्थयो। अनि, आज सोध्...
Where earth meets sky!
" She was beautiful, her Anarkali Kurtha " suited her. that's looked very elegant in black colour. all eyes in her. Aswin w...
फेरी कुनै दिन
"पिर अति मिलाउदा पिरती बने जसरी छुटिटदा पिर बाकि रहन्छ क्यारे"
जीन्दगी...!
सपना पधेरो जाँदा खरी ढुङ्गामा चिप्लिएर खेरा गएको कुसुमको गर्भ जडिया पोइले कोखै कोखमा भकुरेर तुहाइदिएको साइलीको गर्भ माया दैलोमा ठेस...
तिमी लाइ खोज्दा।।
हेर।। तिम्रो वोली नसुनेको दिन म सुन्न नस्कने हु। अनि लाइ नदेखेको दिन केहि देख्नन नसक्ने तिमी ले नबोलाएको दिन त म बोल्न नसक्ने हुन्छु।। ...
No comments:
Post a Comment