Pages

Ticker

🌸 Welcome to my blog — a little space where I pour my mind and soul, hoping you find something that feels like home 🌸

Featured post

जीन्दगी...!

भदै १५

 के गरू 

 यो सपना देख्ने मनलाई

 कहाँ लगेर मिल्काउँ 


कसरी मार्नु आफैले हुर्काएका

 सपनाहरु लाई


 कसरी निचर्नु यो कमल मनलाई 


कसरी सम्झाउँ 

 यो अबोध मनलाई 


  बगेर कहिले नसकिने दुःखका कालीगण्डकी

 कसिलो पारे पनि मुठ्ठीमा नअडिने विश्वास

 त्यही बगरको बालुवा भएको छ। 


कोइलीले वन छाडेर गएकी वन उजाड छ

यो मन उजाड छ।



No comments: