वैशाख जेठको घामले पोल्दा
तिम्रो सम्झनाको शीतल हावा बहन्छ मनमापहरो बाट बर्सेको झरना झैँ
कञ्चल लाग्छ तिम्रो माया
माघ फागुन मा फुटेको ओठमा
रगत बग्दा
तिम्रो स्पर्शले नै मलम लाउद्छ।
साँझ झरीमा नभिजुम भन्छु
तर आफै दर्किन लाग्दा
कहाँ ओत लाग्नु
तिमी सामु नहुँदा!
No comments:
Post a Comment