भदै १६

 थकाई मेटिने सिमल भन्ज्याङको चौतारी 

 पारी पाखाँ बाट बहने सिरसिर हावाले पिपलको पात हल्लिरहेको। 

म सुस्तरी सास फेर्दछु। 


म बेसी बाट उकालो लागेको थियो।

 हातमा बासको लौरी थियो।

छेउमा ठडाउछु र पल्टिन्छु तेही ढिस्कोमा 


 म सँगै अघि लागेको लौरो भन्नु नै एक्लो साथी थियो। वन को स्याल ले झम्टिदा , भालु आइलाग्दा यहि लैरे ले हच्काउछु भन्ने।


हेर्छु पारी पाखा बाट घाम पातले गाउँ झर्दै गरेको।


चराचुरूङि को चर्को स्वरमा हल्ला गर्दै गुड फर्कदै थिए। 


बरको बोटमा पनि चित्राको गुण रहेछ।

 चित्रा हाँगा हाँगा उफ्रिन्थ्यो।


छेउ मा कमिलाको ताती लागेर हिँड्दै थिए। कहाँ होला यसको घर भन्ने दुलो हेर्छु लामो ताती रहेछ।


 अघिसम्म पसिनाले च्याप्प टाँसिएको सट फरफर हल्लिन्छ।

 चिसो बतास चल्न थाल्छ। सम्झन्छु ठिलो गर्नु हुन्न घर जान।

 काङलो तल झर्छु र हिँड्छु।







Comments

Popular posts from this blog

जीन्दगी...!

कति चाँडै बित्दछ समय

कुराहरू ।