भदै २८

 विहानीको घामको किरणले घर्तिमा पाइला टेक्दै गर्दा,

१.सबेरै नित्य कर्म गरेर सुकुमारी धारा बाट अउछे

र बार्दलीमा बसि केस फिझाउछे।

 

२.राती अबेर सम्म नसुतेका कसेराका फर्सिका मुन्टाहरू

 विहानी हुदा समेत अझै उठेका हुदैनन्।

 

३.बचेरा र स्वास्नी गुड मै छाडेर गएको भाले भगेरो

सबेरै चुचुरा भरी अहार लिएर अइपुग्छ।

 

४.गल्बन्दिमा चिउरा पोको पारी रामे सेते हल गोरू लिएर

 बाटुले बारी जोत्न निस्कन्छ।

 

५.केटाकेटी अटेर गरी बिस्तार बाट उठछन

 र कलिला हातले अँखा मिच्छन।

६.

 

 

Comments

Popular posts from this blog

जीन्दगी...!

कति चाँडै बित्दछ समय

कुराहरू ।