Maybe I wasn't writing poetry. Maybe I was just trying to survive."
१. आगो को झिल्को त्यो तिम्रो प्रेम
सरद मा झरेका पतिङगर सरि मेरो मन
सल्कायाै तिमीले
२. साउन को झरि त्यो तिम्रो प्रेम
वगर को माटो सरि मेरो मन
बगायाै तिमीले
३. चैतको हावाहुरी त्यो तिम्रो प्रेेम
सिमल को भुवा सरि मेरो मन
उडायाै तिमीले।।।।
Nice
Post a Comment
1 comment:
Nice
Post a Comment