कहिले काहि रितिनु पनि
रित्तो हुत्तो हुनु होइन।
भरिनु पनि खालि हुनु हो।
रात छिपिदै जादा निन्द्रा
भने कलिलो भर्रभरिलो हुदै अउछ। म ल्यापटमा अर्ला दैराउन थाल्छु।
म रितिए तर कसरि ।
कुनै लुटेरा ले लुटेर त लगेन तर पनि रितिए।
रितिनु भनेको तिमी प्रति को भावना बढदै जानु
तर तिमी झन टाढा
हुदै जानु हो।
अनि भरिनु भनेको
तिम्रो माया अधि लाग्नु तर तिमी ले खासै वास्ता
नगर्नु पनि हो।
No comments:
Post a Comment