Pages

Ticker

🌸 Welcome to my blog — a little space where I pour my mind and soul, hoping you find something that feels like home 🌸

Featured post

जीन्दगी...!

असोज ०६

सहर ब्यस्थ त्यो भन्दा ब्यस्थ म थिए। न्युरोड बजार को भिड छल्दै बुक पसल पुग्ए। ति किताबहरू  सडक मा हलिएर हिडने केटिहरू भन्दा बढि उत्सकता लाग्दथे।  कालो कवर पातला मोटा साहित्य इतिहास।।

तिमीले निलो प्रेम पढयै। फेरी प्रेम। कति लेखिन्छन प्रेम का कथा । फेरी कति ले धोका पाउने हुन् र कोरिने हुन बियोग का कहानि।

तिमी ले धेरै किताब पढया छै अनिस तर क्वालिटि भएन। सेल्भहिल बुब पढन। हल्का ज्ञयान हुन्छ। मनि भन्थे कहिले काहि।

मैले किताब पढदा कहिले छुटयाएर पढिन। बाटा का कागज को टुक्का भेटदा पनि टिपेर पढने गर्छु। पढने कुरा रितिएर कान्तिपुर को एड नि पढया हुन्छु । केबल पढन लाइ पढदा हु।

पुस्पलाल पार्क छेउ को लाइबेरी मा दिन मा घन्टै बिताएको कुरा याद हुन्छ। तर के पढय चाहि फयाट भन्न सक्दिन।

एउटै किताब मन परेर कति पटक पढिनु भा छ।

किताब मा पढेको कुरा भन्दा पनि किताबको प्रतेक पाना बाट उठने वास्ना सम्झनछु। तेस्को मात चुरोट खोज्न केटाहरू परको किराना पसल धाए जस्तो।।

अनि भन्नै मन लाग्यो किताब पढेर कोहि ज्ञयानि भएको छ भने मलाइ अपबाद मा राख्नु।

केबल मेरो शोख मात्र हो।

 

 

 

 


No comments: