धेरै दिन पछि को मैनता तोडदै उस्ले भनी कस्तो छ तिमीलाइ
भने हतपततिदै ठिकै छ।
उनि पनि ठिकै रहिछ। घरको काम मा ब्यस्थ रहिछ।
साथिहरू घुम्ने योजना बनाएका रहेछन म पनि सामेल रहेछु। दशै तिहार को बिच को समय।
धेरै दिन पछि फेसबुक उगारेको थिए। डोयर बाट कुनै निलो डायरी पल्टाए जसरी पनाहरू पल्टिदै थिए।। धेरै परिचित अनुहार स्सकोर्ल गर्दा देख्ए।
सुन्दरी जल गोकर्णा बाट माथि सायद अन्तिम र कठिन टेर्किङग मेरो लागि चाहि त्यो थियो। फेरी जाने र धुम्न।
मेरो मान्सपटल मा धुम्न चाहेका शैलुङग दोलखा, अन्नपुर्ण वेसक्याम्प लगाएत हिमाल को छेउ तर सहर भिड बाट टाँढा र प्राकृतिको नजिक थिए।
तर जहाँ गए पनि पच्छाउने ति बिगत छन। गह्रङगो मन र टेर्किङ ब्याग पिढिउमा बोकेर कहाँ उकालो चढन सकिएला र।
No comments:
Post a Comment