साँझ भए सगै उनको यादहरू मन भित्र बास बस्न आउछन।
धुलमिलिएको फेर्मको तस्विर लाइ
उनी पछैरी ले पुस्छिन। सुक्क सुक्क गर्छिन उनलाइ प्रियतम को याद ले सारै सताउछ। उनि
छातिमा टास्छिन होली।
म पर्स बाट पासपोट साइज को उनको फोटो झिक्छु र
हेर्छु निलो सर्ट र उनको उज्यालो मुहार। दिव्य नयन।
कुनै छुटेका प्रेमीको बियोग
का कहानीहरू।
इन्छुमति नदि को किनार छेउ
चल्ने सिरसिर हावा। किस्ट हस्पिटल पछाडि छेउको अजङ्गको रूख। मधुरा किराना पसलका
बिजुलीका बत्तिहरू। म आफुलाइ यहिकतै को वाताबरण मा पाउछु।
भनु भने नभनेका असङख्य
कुराहरू छन। सुनाउ भने नसुनियका असङख्य कहानि छन।
यि सिमलको बोटले आफ्नो पिर
कस्लाइ पोख्छ होला। बुढो बरको जबानि को
कथा कस्ले सुन्छ होला। घन्टि फुल को माया पिरति को कहानि छ कि छैन होला।।।।
No comments:
Post a Comment