Pages

Ticker

🌸 Welcome to my blog — a little space where I pour my mind and soul, hoping you find something that feels like home 🌸

Featured post

जीन्दगी...!

असोज ०५

 

१. तिमि लाइ म आँखाले नभेटनुझेल हेरिरहु।

मनले नथाकुन्जेल खोजिरहु।


२. तिमी लाइ म कहा खज्नु भन त।

सहरको भिड मा कि एकान्त पाखा पखेरामा


३. धारा मा पानी भर्ने तरूनिको लस्करमा कि

गाँउघरको मेला पातमा


४. तिमी किङस लडको क्लब मा चियस गर्दै हुन्छै कि

पुन्टि पाठो लाइ धास हाल्दै हुन्छै ।


५. हुक्का को नलि समाइ धुबा उडाउदै हुन्छै कि

चुलोमा अगो झोस्दै ढुङिगिले फुक्दै हुन्छै।


तिमी लाइ म कहा खोजु र ।

 

६. कपरेटमा जब खोज्ने लाइन मा हुन्छै कि

मेला मा धान काटने लाइनमा


७. तिमी कुर्था र जिन्स पाइटमा स्कुटरमा हुन्छै कि

 निधारमा नाम्लो लाइ घास को भारी बोक्दै हुन्छै


८. रातो हिल लागाइ पाटि मा जान लागेको हुन्छै कि

चप्पला हातमा लिइ हिलो मा धान को बुजा बोक्दै हुन्छै ।


म तिमी लाइ कहा खोजु भन त। 

कहि त छै तिमी।।।

No comments: