सातदोबाटो देखि कोटेश्वर सम्म को दुरी।
साँझको समय माझ गाँउको बर निरको झयाङ। ढुङगेश्वर महादेव मन्दिर बरी पर पिलपिल बत्ति बाल्दै उडने झाउकिरि जस्तै कार र बाइकहरूको लस्कर।
ग्वार्कु को उकालो चडदै निहालि रहे। कालो रङले पोतिहान्ल नसकने क्यानभास को चित्रमा काठमान्डै रङगिदै हुन्छ।
सिमसिम पानि, असोस सम्मै मनसुनि वायु क्रियासिल नै छ सधै पानि पर्छ। यहि भनेरै म सँग प्राय छाता हुन्छ। तर पनि छाता खोलु त।
You say that you love rain, William Shakespeare को poem सम्झन्छु।
बर्षात को समय तिमी भिज्न डराउछै। चर्को धाम भन्दैमा sun skin cream दल्छै। कि यति बिग्न प्राकृति देखि डराउछु म।
मलाइ भिझन मन लाग्छ। उखुम सँग्।
कर्पोरेट दुनियामा रूम पुगिसक्दा म अलिअलि म प्राकृति भइसके को महसुस गर्छु।
निथरूक भिझिसकेको लुगा।
सरिर तात्दै गर्छ। बिरामी भए भोली कसरि लिभ लिनु। म त कति अप्राकृत
मान्छे रहेछु। उफ।
No comments:
Post a Comment