मलाइ त लाग्दैन जीन्दगिमा खुसि छ
यहा त पिडा नै पिडा को चाँङ छ।
मलाइ त लाग्दैन हास्न मनाहि छ।
तर मन उदास छ।।
मलाइ त लाग्दैन बाटो सिधा छ
सुकेटारको भिर पहिरो नै पहिरो छ
मलाइ त लाग्दैन यँहा सुख छ
बेचेन मन र दुख छ
यँहा के छ
बर्खामास को बाढि
हिउद को सिरेटो
सरदको हावाहुरी
छ।।
No comments:
Post a Comment